सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी (तस्विरसहित)

काठमाण्डु- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । आगो लाग्नेबित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल…