काठमाण्डु-नेपाली आकाशमा ६ वटा ग्रहहरू नागो आँखाले नै देख्न सकिने भएको छ । प्रकाशमा कुनै प्रकारको प्रदूषण नभए सोमबार साँझ नागो आँखाले नै ती ग्रहहरूलाई नियाल्न सकिनेछ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) शुक्र, मगल, बृहस्पति तथा शनि ग्रह तथा दुईवटा…