एनपीएलमा चितवनलाई हराउँदै विराटनगरको सानदार जीत

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजमाथि विराटनगर किङ्सले सानदार जीत निकालेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पराजित भएको छ । प्रतियोगिताअन्तर्गत हालसम्म खेलेका ६ खेलमध्ये विराटनगरले शुक्रबार समेत दोस्रो जीत हात पारेको छ । जवाफी ब्याटिङमा चितवनले ६ विकेटको क्षतिमा १३०…