काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल)को आठऔं खेलमा जनकपुरले सानदार जित हात पारेको छ । पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले जित हात पारेको हो । पोखराले दिएको १३८ रन पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो । जनकपुरकालागि सर्वाधिक लाहिरु मिलान्थाको ४५,नीशमको अविजित ४०, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ रन…