काठमाण्डु- रोल्पाको रुन्टिगढि गाउँपालिका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुनमगर विजयी भएका छन् । मगर १०८ मत अन्तरले बिजयी भएका हुन् ।मगरले ६४३ मत पाउदा एमालेल ५३५ माओवादीले ७० रास्वपाले १०, राप्रपा ७ र मंगोलीयनले ७ मत पाए । यस्तै रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका-५ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका ५३…