काठमाण्डु – विवादित ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत् महशुल असूली सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्काे ‘स्टन्ट’ गरेको पाइएको छ । प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतलाई इमेलमार्फत पत्र पठाएर कारोबार रोक्का गर्न सिफारिस गरेको छ । तर सरकारले नै पहल लिएर विवाद समाधान गर्न खोजेको बेला कानूनमा स्पष्ट व्यवस्था…