काठमाण्डु – यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक हानेकी छन् । छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरेकी हुन् । उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन् । यसअघि सियिनर टोलीका…