भारतमा दुर्घटना हुँदा २ नेपालीको मृत्यु

काठमाण्डु – भारतको पञ्जाबमा सडक दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पञ्जाबबाट बढनी नाका हुँदै घर फर्किरहेको पीबी १० जेएन ६१९९ हुण्डाई कार र यूपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले…