काठमाण्डु-नेपालगन्जको भेरी अस्पताललाई ५०० शय्यामा स्तरोन्नती गरेर विशेषज्ञ र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न लागिएको छ । संघीय सरकारको नीति तथा कार्यक्रम अन्तर्गत अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरेर विशिष्टिकृत सेवाको अस्पताल घोषणा गर्न लागिएको हो । अस्पताल विकास समितिले ५० शय्या र नेपाल सरकारको १०० शय्या गरी १५० शय्यामा अस्पलातल सञ्चालन भइरहेको थियो । स्वास्थ्य…