बंगलादेशविरुद्ध १ गोल गर्दै नेपालको बराबरी

बंगलादेशविरुद्ध १ गोल गर्दै नेपालको बराबरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साफ महिला च्याम्पियनशिपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले १ गोल गर्दै बराबरी खेलिरहेको छ ।

दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।