माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय…