काठमाण्डु – सरकारले देशभरका ४० सहसचिवको एकैपटक सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकैपटक सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा विवरण सार्वजनिक गरेको छ ।
सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची –
प्रतिक्रिया