काठमाण्डु – प्रहरी प्रधान कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले मोरङ प्रहरी प्रमुख कार्कीलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरे । ‘मोरङका प्रहरी प्रमुख एसपी सापलाई प्रहरी मुख्यालयमा तानेर त्यहाँ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको छ,’ प्रवक्ता…