नेपालमा पहिलो पटक एसियाली रग्बी आजदेखि हुँदै

काठमाण्डु-आजबाट एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी सुरु हुँदैछ । दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहनेछ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बताए । संघका अनुसार प्रतियोगितामा पुरुषतर्फ १४…