तस्विरमा हेर्नुस् बाढीमा डुबेको राजधानी

काठमाण्डु-लगातारको भारी वर्षाले काठमाण्डु जलमग्न भएको छ । शुक्रबारदेखि परिरहेको अविरल वर्षाले नदीहरूमा पानीको सतह बढेपछि त्यसक्षेत्रका सडक र घर डुबानमा परेका छन् । काठमाण्डुको शंखमुल, ललितपुरको च्यासल, युएन पार्कलगायत क्षेत्रमा सडकमा पानी उर्लिएको छ ।