न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ७९ औं महासभाका क्रममा भएको ‘साइडलाइन’मा दुई देशका प्रधानमन्त्रीहरूबीच न्युयोर्कको लोते प्यालेसमा भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण छिट्टै गर्ने बताउनु भएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् । साथै, द्विपक्षीय…