काठमाण्डु – सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय समितिले बुझाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गरेर २९ जना फरार छन् । समितिले सरकारलाई पत्र लेखेर बयानका लागि उपस्थित गराउन भन्दा पनि उपस्थित गराउन नसकेको भन्दै समितिले २९ जनाको नाम प्रतिवेदनमा समेतेको छ । शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रकाशित…