संसद्को अंकगणित हेरेर मात्र संविधान संशोधन हुँदैन : प्रधानमन्त्री

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रक्रिया अघि नबढ्ने बताएका छन् । १०औं संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अप्ठ्यारा परिस्थितिलाई चिर्न नै संविधान संसोधन गरिने र यसमा सबै दल र समुदायको सहभागिता सुनिश्चित गरिने बताए । ‘जनतामा देखिएको चरम…