काठमाण्डु – नेपाल चिकित्सक संघले अरुलाई जस्तै स्वास्थ्यकर्मीलाई पनि बिदा अपरिहार्य रहेकाले बिदाको दिन सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न नसकिने बताएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिनमा ओपिडी चलाउन सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै स्वाथ्यकर्मीलाई पनि बिदा अपरिहार्य रहेको बताएका हुन् । विज्ञप्तिमा डा. तिवारीले लेखेका…