काठमाण्डु-नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ । महासमिति बैठकमा राखिएको महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने…