काठमाण्डु – नेकपा (माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक निर्देशन दिँदा पनि पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन नहुने भएको छ । माओवादी सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले अध्यक्ष प्रचण्डले दिएको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने बताएका हुन् । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले बिहीबार संसदीय दलका नेता…