प्रहरीको उमेर हदविरुद्ध सर्वाेच्चमा मुद्दा दायर, उच्च अधिकारीहरू पुगे अदालत

काठमाण्डु – नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उमेर हदविरुद्ध पनि रिट दायर भएको छ । उमेर हदअनुसार अनिवार्य अवकाश गर्ने प्रहरीको नीति परिवर्तन गर्न प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकाल, डीआईजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल र इन्स्पेक्टर नागेन्द्र ठाकुर सर्वाेच्च अदालत…