काठमाण्डु – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटलाई अग्राधिकार दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ पेश भएपछि अग्राधिकार दिई ७ दिनभित्र पेशी तोक्न आदेश गरेको छ । निवेदक शाक्यले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा इजलाशले दुवै पक्षबीच छलफलका…