काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै बहाना नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय नभएकाे उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुनु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने–'भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया…