परराष्ट्रमन्त्री राणा आज भारत जाँदै, प्रधानमन्त्री मोदीसँगको भेट अनिश्चित

काठमाण्डु-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले आजदेखि भदौ ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् । उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहे पनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए । भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग…