बालुवाटारमा पुस्तकालय बनाउन प्रधानमन्त्री पत्नी राधिका सक्रिय

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा 'पिपुल्स लाइब्रेरी' बनाउन सक्रिय भएकी छिन् । बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । पत्नीको आग्रह स्वीकार गर्दैं प्रधानमन्त्रीले पुस्तकालय बनाउनका लागि सघाउन सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह पनि गरेका छन् । ओलीले आज सामाजिक सञ्जालमा लेख्दै…