राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ : जाजरकोट भूकम्प प्रभावितलाई ३ अर्ब निकासा भइसक्यो

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिसकेको बताएका छन् । राष्ट्रिय सभामा बिहीबार गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका क्रममा सांसद कृष्णबहादुर रोकायाले गत कात्तिक १७ गते गएको जाजरकोट भूकम्प पीडितले राहत पाउन नसकेको गुनासो गरेपछि गृहमन्त्री लेखकले ३ अर्ब…