‘संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गर्नुपर्छ’

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ । पार्टीको आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने विषय उल्लेख छ । अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव…