भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले सरकार बनेको माओवादीको आरोप

काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भ्रष्टाचारीलाई जोगाउने उद्धेश्यसहित सरकार बनेको बताएका छन् । पार्टीको शुक्रबारको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले सरकार भ्रष्टाचारी मिलेर बनेकाले आन्दोलन आवश्यक रहेको बताएका थिए । ‘यो सरकार भ्रष्टाचारी जोगाउन बनेको हो । सरकारमा नै भ्रष्टाचारीहरू सहभागी छन् ।…