काठमाण्डु-शेख हसिना बङ्लालादेशबाट पलायन भएपछि उनको स्थिति अहिले पनि अज्ञात छ । हाल भारतमा शरण लिएकी उनको अन्तिम गन्तव्य कहाँ हो भन्ने जिज्ञासा पनि उठिरहेको छ । भारतले हसिनाको अन्तिम गन्तव्य भारत नरेहको स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस.जयशंकरले स्पष्ट शब्दमा भनेका छन् कि भारत हसिनाको अन्तिम गन्तव्य होइन । भारतमा शरणगत बनेकी हसिनाको…