पहिरोले देशभरका १३ सडक अवरुद्ध

काठमाण्डु– भारी वर्षाका कारण पहिरो जाँदा देशका विभन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् । देशभरका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी…