टीआरसीमा तीन दलबीच जुट्यो सहमति

काठमाण्डु-सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी)मा प्रमुख दलहरू सहमतिमा पुगेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको हो । पछिल्ला केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको थियो । कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन…