काठमाण्डु – पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगी राम उजेन रायले नै गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका पूर्वराज्यमन्त्री रायको हत्या घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हत्याको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले बताएका छन् । प्रहरीसँग आरोपी रायले…