काठमाण्डु – नेकपा एमालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पार्टीका प्रदेशका संसदीय दलका नेता लिला गिरीलाई नबनाइ उपनेता चेतनारायण आचार्यलाई अघि सार्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको निर्देशनमा लुम्बिनीको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता आचार्यलाई अघि सारिएको हो । संसदीय दलका नेता गिरीले नै पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको…