एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित, कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगियो(सूचिसहित)

काठमाण्डु - नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बांडफांडमा सहमति भएको छ । दुई ठूला दलका शिर्ष नेताहरुबीच मन्त्रालयको भागबण्डामा मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओलीलाई आइतबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने वित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने…