काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ : ३० बजेसम्म ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्र्न समय दिइएको छ । आइतबार साँझ नै ओलीको सपथ ग्रहणसमेत हुनेछ । शुक्रबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले…