काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म सरकार चलाउने जिम्मेवारी विश्वासको मत गुमाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै तोकेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने गरी तोकेको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –
प्रतिक्रिया