सरकारको पक्ष लिएपछि कांग्रेस-एमालेसहितका ४ दलद्वारा राष्ट्रियसभा अध्यक्ष दाहालको आलोचना

काठमाण्डु – राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने चार दलले आफूहरूको असहमतिबीच अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेर सरकारको पक्ष लिएको आरोप लगाएका छन् । नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर…