सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाण्डु - नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० कायम भएकोमा आज तोलामा २ सयले उकालो लागेर प्रतितोला ९३ हजार ९०० कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि…