बजेट मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छ : प्रकाश ज्वाला

काठमाण्डु– नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलका मान्यहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखद पक्ष भएको बताएका हुन् । उनले भने, ‘मलाई एउटा कुरा अनौठों लागेको छ ।…