रसुवाको चुनावी नतिजा सार्वजनिक : कसले कति जित्यो ?

रसुवा - रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । कांग्रेसले जितेका पालिका कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटाले २ हजार ६२२…