जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरे । उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् । भण्डारीले १५०३ मत प्राप्त गरिन् । उनका प्रत्यासी…