कांग्रेसको गढ भत्काउँदै सुर्खेतको चिंगाडमा एमालेका जिसी विजयी

सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसको गढ मानिने चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् । चिंगाडमा कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् । य पालिकाको वडा नम्बर १, ४ र ५…