काठमाण्डुमा बालेनले कटाए ७ हजार मत, स्थापित र सिर्जनाको कति ?

काठमाण्डु – काठमाण्डु महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । सोमबार २ बजेसम्मको मतपरिणामअनुसार साहले ७ हजार ८९ मत ल्याएर अग्रता कायम गरेका हुन् । त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३ मत प्राप्त गरेकी छन् ।