भरतपुरमा मतगणना स्थगित, यस्तो छ कारण

भरतपुर - चितवनको भरतपुर महानगरमा मतगणना स्थगित भएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेको आपत्तिपछि मतगणना स्थगित भएको हो । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो । मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीको भूमिका…