हरिप्रसाद भुसाल अर्घाखाँची - स्थानीय निर्वाचनको सरगर्मीले यतिवेला भूमिकास्थान नगरपालिकाको माहौल तताएको छ । सत्ता गठबन्धन र एमालेको बीचमा मुख्य प्रतिस्पर्धा हुने यो पालिकामा दुवै पक्ष नै चुनावी प्रचार प्रसारमा सक्रियताका साथ लागेका छन् । गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका नेता झविलाल थापा चुनावी मैदानमा रहँदा नेकपा एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई…