काठमाण्डु – लुम्बिनी प्रदेशको तराईको जिल्ला बाँकेमा पनि वैशाखको गर्मीसँगै चुनावी पारो पनि बढेको छ । देशकै सबैभन्दा बढी गर्मी हुने यो क्षेत्रमा अहिले चुनावका कारण अरू विषय ओझेलमा छन् । बाँकेमा एक उपमहानगर र एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् । जिल्लामा कांग्रेस, एमाले, माओवादी र जसपा मुख्य प्रतिस्पर्धी दल हुन् । केही पालिकामा…