काठमाण्डु – नुवाकोट धेरै नेता भएको जिल्ला हो । कांग्रेसका दुई समूहका कारण पनि यो जिल्ला चर्चामा आउँछ । कांग्रेस नेताहरू रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी जिल्लामा चर्चित छन् । नुवाकोट कांग्रेसमा महत र केसी परिवारबीच लामो समयदेखि मतभेद चलिरहेको छ । एमालेका नुवाकोटे नेता महेन्द्रबहादुर पाण्डे अहिले ओझेलमा छन् । राप्रपाका…