काठमाण्डु – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दुई नगरपालिकासहित आठ स्थानीय तह छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि डोल्पामा दलहरूले उम्मेदवारी दर्ता गराएर प्रचारप्रसारलाई तीव्र पारेका छन् । ०७४ मा एमालेले दुई नगरपालिकासहित तीन, स्वतन्त्रले तीन र माओवादीले दुई पालिका जितेका थिए । एमालेले ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिका जितेको…