देशकै सबैभन्दा धेरै मतदाता भएको मोरङमा यस्तो छ चुनावी अंकगणित

काठमाण्डु - मोरङ जनसंख्या, मतदाता र स्थानीय तहका हिसाबले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो । कोइराला परिवारको राजनीतिक बिरासतसमेत जोडिएको यो जिल्ला जहिल्यै चर्चाको केन्द्रमा रहने गरेको छ । मोरङमा एउटा महानगरसहित १७ वटा स्थानीय तह छन् । त्यसमा आठवटा नगरपालिका र आठ गाउँपालिका छन् । यो जिल्लामा मुख्यतः कांग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दलबीच…